This Job Has expired
Multicuisine Cook
Barewa Durbar Hotel and Banquet

अन्तिम मिति:   2026 Apr 13

खाली पद : 1 people
स्थान : Kalaiya Bajar, Kalaiya, Madhesh Province
तलब :
NRs. 25,000.00 - 32,000.00 Monthly
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
2 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

खाना पकाउने खुबी भएको विविध पाकशैलीको ज्ञान

व्यक्तिगत गुणहरू:

वफादार र लचीलोपन कडा परिश्रम सिक्न इच्छुक सहानुभूति

आवश्यक ज्ञान:

भारतीय खाना पकाउने बारे ज्ञान नेपाली खाना पकाउने बारे ज्ञान चाइनिज परिकार सम्बन्धी ज्ञान

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बस्ने व्यवस्था गरिनेछ
कामको विवरण
  1. नेपाली, भारतीय तथा चिनियाँ परिकारहरू स्वादिष्ट र गुणस्तरीय रूपमा तयार गर्ने।

  2. तोकिएको मेनु अनुसार विभिन्न प्रकारका खाना समयमै पकाउने र प्रस्तुत गर्ने।

  3. किचनको सरसफाइ तथा हाइजिन मापदण्ड पालना गर्ने।

  4. कच्चा सामग्रीको तयारी (कटिङ, मेरिनेशन, स्टक तयारी आदि) गर्ने।

  5. सामग्रीको स्टक जाँच गर्ने र आवश्यक परे व्यवस्थापनलाई जानकारी दिने।

  6. ग्राहकको अर्डर अनुसार स्वाद र परिकारको गुणस्तर कायम राख्ने।

  7. किचन उपकरणहरूको सही प्रयोग र मर्मतसम्भारमा ध्यान दिने।

  8. अन्य किचन स्टाफसँग समन्वय गरी टिमवर्कमा काम गर्ने।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन