This Job Has expired
Multicuisine Cook
A leading Restaurant

अन्तिम मिति:   2026 Jan 17

खाली पद : 1 people
स्थान : Kapan Area, Budhanilakantha, Bagmati Province
तलब :
NRs. 22,000.00 - 25,000.00 Monthly
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
2 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

खाना पकाउने खुबी भएको बहु प्रकारको परिकार सम्बन्धी ज्ञान

आवश्यक ज्ञान:

खाना पकाउने विभिन्न विधाहरू सम्बन्धी ज्ञान Knowledge about food hygiene and safety

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना उपलब्ध गराइनेछ।
कामको विवरण
  1. विभिन्न देशका व्यञ्जन (इटालियन, थाई, चाइनीज, नेपाली, कण्टिनेन्टल आदि) तयारी र पकाउने जिम्मेवारी।

  2. दैनिक फूड प्रिपरेशन, मेनु अनुसार सामग्री तयारी र क्वालिटी कन्ट्रोल सुनिश्चित गर्नु।

  3. रेस्टुरेन्टको स्ट्यान्डर्ड रेसिपी पालन गर्दै स्वाद र प्रस्तुतीकरण कायम राख्नु।

  4. किचन स्टाफ (सहायक कुक, हेल्पर) लाई निर्देशन दिनु र तालिम प्रदान गर्नु।

  5. सामग्रीको स्टक र भण्डारणको निगरानी गर्नु, नासो कम गर्नु।

  6. किचन सरसफाइ, हाइजिन र फूड सेफ्टी मापदण्ड पालन गर्नु।

  7. नयाँ व्यञ्जन र मेनु आइटम विकासमा सुझाव दिनु।

  8. ग्राहकको प्रतिक्रिया अनुसार खाना गुणस्तर सुधार्न सहयोग गर्नु।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन