Multicuisine Chef
Hotel Palazzo

अन्तिम मिति:   2026 Jun 12

खाली पद : 1 people
स्थान : Kalanki Area, Kathmandu, Bagmati Province
तलब :
NRs. 35,000.00 Monthly
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (प्राथमिकता)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
2 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

विविध पाकशैलीको ज्ञान खाना पकाउने खुबी भएको पाक कला र भान्साघर व्यवस्थापन सीपहरू धेरै कार्यहरू ह्यान्डल गर्ने क्षमता दबाब र बहुकार्यमा काम गर्ने

व्यक्तिगत गुणहरू:

कडा परिश्रम सिक्न इच्छुक इमानदार वफादार र लचीलोपन

आवश्यक ज्ञान:

खाना पकाउने बारे ज्ञान खाना पकाउने विभिन्न विधाहरू सम्बन्धी ज्ञान कै समयमा विभिन्न काम गर्ने गतिविधि

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बसोबास
कामको विवरण
  1. विभिन्न परिकारहरू (नेपाली, इन्डियन, चाइनिज, कन्टिनेन्टल आदि) तयार गर्ने तथा पकाउने

  2. मेनु अनुसार गुणस्तरीय खाना समयमै तयार गर्ने

  3. खानाको स्वाद, गुणस्तर तथा प्रस्तुतीकरण कायम राख्ने

  4. आवश्यक सामग्रीको तयारी (mise en place) सही तरिकाले गर्ने

  5. किचनको सरसफाइ तथा खाद्य सुरक्षा मापदण्ड पालना गर्ने

  6. किचन टिमलाई आवश्यक निर्देशन तथा समन्वय गर्ने

  7. अर्डरहरू समयमै process गरी सेवा सुनिश्चित गर्ने

  8. खाद्य सामग्रीको सही प्रयोग तथा भण्डारण गर्ने

  9. स्टक जाँच गर्ने तथा आवश्यक सामग्री अभाव भए जानकारी गराउने

  10. किचन उपकरणहरू सुरक्षित तथा सही रूपमा प्रयोग गर्ने

  11. आवश्यकता अनुसार नयाँ परिकार तथा मेनु विकासमा सहयोग गर्ने

  12. व्यस्त समयमा kitchen workflow राम्रोसँग व्यवस्थापन गर्ने


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन