Multicuisine Chef
Leela Kitchen

अन्तिम मिति:   2026 May 15

खाली पद : 1 people
स्थान : Gyaneshwor, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (प्राथमिकता)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
2 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

विभिन्न खाना पकाउने ज्ञान धेरै कार्यहरू ह्यान्डल गर्ने क्षमता राम्रो खाना पकाउने कौशल खाना पकाउने प्रविधिहरू पाक कला र भान्साघर व्यवस्थापन सीपहरू विविध पाकशैलीको ज्ञान

व्यक्तिगत गुणहरू:

इमानदार सिक्न इच्छुक वफादार र लचीलोपन कडा परिश्रम विवरणका सुक्ष्म कुरामा ध्यान दिने तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्ने

आवश्यक ज्ञान:

कै समयमा विभिन्न काम गर्ने गतिविधि

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब
कामको विवरण
  1. विभिन्न प्रकारका परिकारहरू (नेपाली, इन्डियन, चाइनिज, कन्टिनेन्टल आदि) तयार गर्ने

  2. खाना पकाउने सम्पूर्ण प्रक्रिया व्यवस्थापन गर्ने

  3. नयाँ मेनु तथा परिकारहरूको योजना बनाउने

  4. आवश्यक सामग्रीको गुणस्तर जाँच गर्ने र प्रयोग गर्ने

  5. भान्सा सफा, सुरक्षित र व्यवस्थित राख्ने

  6. खाना स्वादिष्ट र आकर्षक प्रस्तुतीका साथ तयार गर्ने

  7. Kitchen staff हरूसँग समन्वय गरी काम गर्ने

  8. ग्राहकको आवश्यकता अनुसार खाना तयार गर्ने

  9. Food hygiene तथा safety standards पालना गर्ने

  10. आवश्यक परेमा inventory तथा stock management गर्ने

    Duty time 12PM to 8PM.


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन