This Job Has expired
Multicuisine Chef
Hotel the Art 8

अन्तिम मिति:   2026 Feb 05

खाली पद : 1 people
स्थान : Imadole Area, Mahalaxmi, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
2 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

दबाबमा काम गर्ने क्षमता खाना पकाउने खुबी भएको बहु प्रकारको परिकार सम्बन्धी ज्ञान

व्यक्तिगत गुणहरू:

इमानदार वफादार र लचीलोपन सिक्न इच्छुक सहानुभूति राम्रो तथा सकारात्मक सोचाई भएको

कार्य मानकहरू:

टिम समन्वय

आवश्यक ज्ञान:

खाना पकाउने बारे ज्ञान खाना पकाउने विभिन्न विधाहरू सम्बन्धी ज्ञान

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बस्ने व्यवस्था गरिनेछ
कामको विवरण
  1. विभिन्न देशका (नेपाली, इन्डियन, चिनियाँ, कन्टिनेन्टल आदि) परिकारहरू तयार गर्ने

  2. मेनु अनुसार खाना पकाउने र नयाँ परिकार विकास गर्ने

  3. खाना पकाउँदा गुणस्तर, स्वाद र प्रस्तुतीमा ध्यान दिने

  4. किचनको सरसफाइ, हाइजिन र फुड सेफ्टी मापदण्ड पालना गर्ने

  5. कच्चा पदार्थको सही प्रयोग र स्टक व्यवस्थापनमा सहयोग गर्ने

  6. अर्डर अनुसार समयमै खाना तयार गरी सर्भिस सुनिश्चित गर्ने

  7. किचन स्टाफलाई निर्देशन दिने र टिमवर्कमा काम गर्ने

  8. ग्राहकको प्रतिक्रिया अनुसार खानाको गुणस्तर सुधार गर्ने


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन