This Job Has expired
Multicuisine Chef - Indian Cuisine
Rojgari Services - Job Matching

अन्तिम मिति:   2026 Jan 19

खाली पद : 1 people
स्थान : Baluwatar, Kathmandu, Bagmati Province
तलब :
NRs. 40,000.00 - 60,000.00 Monthly
लिङ्ग : पुरुष
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : वरिष्ठ श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
5 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

खाना पकाउने खुबी भएको बहु प्रकारको परिकार सम्बन्धी ज्ञान

आवश्यक ज्ञान:

भारतीय भोजनहरूको ज्ञान

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब
कामको विवरण
  1. भारतीय खाना विशेषगरी उत्तम स्वाद, मसला र प्रस्तुति सुनिश्चित गरी तयार गर्नु

  2. विभिन्न अन्तर्राष्ट्रिय (इटालियन, थाई, कन्फिनेन्टल आदि) व्यंजनहरूको तयारीमा दक्षता देखाउनु

  3. दैनिक फूड प्रोडक्सन, मेनु तयारी र क्वालिटी कन्ट्रोल सुनिश्चित गर्नु

  4. किचन स्टाफ (कुक, हेल्पर) को तालिम, सुपरभिजन र कार्यसम्पादन व्यवस्थापन गर्नु

  5. नयाँ रचनात्मक मेनु आइटम डिजाइन र भारतीय व्यंजनमा इनोभेशन गर्नु

  6. किचन सफाइ, हाइजिन र सेफ्टी मापदण्डहरूको पालन गर्नु

  7. सामग्रीको खरिद, भण्डारण र स्टक व्यवस्थापनमा सहयोग गर्नु

  8. ग्राहकको प्रतिक्रिया अनुसार स्वाद सुधार र सेवा स्तर उन्नत गर्नु


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन