This Job Has expired
Multicuisine Chef
Flying Wonders Paragliding School

अन्तिम मिति:   2025 Dec 09

खाली पद : 1 people
स्थान : Belaka, Belaka, Koshi Province
तलब :
NRs. 30,000.00 - 45,000.00 Monthly
लिङ्ग : पुरुष
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
2 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

खाना पकाउने बहु प्रकारको परिकार सम्बन्धी ज्ञान

आवश्यक ज्ञान:

विभिन्न व्यञ्जनहरु को व्यञ्जनहरु को बारे मा ज्ञान

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बस्ने व्यवस्था गरिनेछ
कामको विवरण
  1. विभिन्न अन्तर्राष्ट्रिय तथा नेपाली परिकारहरू तयार गर्ने दक्षता।

  2. नयाँ मेनु आइटमहरू डिजाइन र विकास गर्ने क्षमता।

  3. खाना तयारीको क्रममा गुणस्तर, स्वाद, र प्रस्तुतीकरण सुनिश्चित गर्ने।

  4. भान्सामा सफाई, स्वास्थ्य, र सुरक्षा मापदण्ड पालना गर्ने।

  5. सामग्रीहरूको सही भण्डारण र व्यवस्थापन गर्ने।

  6. स्टाफसँग समन्वय गरेर खाना तयारी र सेवा प्रक्रिया सहज बनाउने।

  7. खाना तयार गर्ने समयमा लागत नियन्त्रण र अपव्यय घटाउने।

  8. ग्राहकको प्रतिक्रिया अनुसार सुधार र नवीनता लागू गर्ने।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन