This Job Has expired
Multicuisine Chef
Mr.Rice Restaurant

अन्तिम मिति:   2025 Oct 24

खाली पद : 1 people
स्थान : Samakhusi Area, Kathmandu, Bagmati Province
तलब :
NRs. 40,000.00 - 50,000.00 Monthly
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
S.L.C/ S.E.E Pass (प्राथमिकता)
कामको श्रेणी : वरिष्ठ श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
5 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

खाना पकाउने बहु प्रकारको परिकार सम्बन्धी ज्ञान Menu Planning and Recipe Development

आवश्यक ज्ञान:

खाना पकाउने विभिन्न विधाहरू सम्बन्धी ज्ञान इटालियन र महादेशीय खाना बारेको ज्ञान

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बस्ने व्यवस्था गरिनेछ
कामको विवरण
  1. इटालियन, कण्टिनेन्टल लगायत विभिन्न प्रकारका भोजन बनाउन पूर्ण दक्षता।

  2. दैनिक भान्साको काम सुचारु रूपमा सञ्चालन गर्न नेतृत्व प्रदान गर्नु।

  3. नयाँ मेनु योजना निर्माण र प्रस्तुतिमा सुझाव दिनु।

  4. किचनको लागत नियन्त्रण र बजेट व्यवस्थापन गर्नु।

  5. स्टक र किचन इन्वेन्टरीको नियमित जाँच र व्यवस्थापन गर्नु।

  6. खाद्यान्नको गुणस्तर र सुरक्षा मापदण्डको पालन सुनिश्चित गर्नु।

  7. कर्मचारी प्रशिक्षण र कार्यदक्षता वृद्धि गर्न सहयोग गर्नु।

  8. ग्राहक माग अनुसार विशेष परिकार र seasonal menu तयार पार्नु।

  9. भान्सामा सफाइ र स्वास्थ्य मापदण्ड पालन सुनिश्चित गर्नु।

  10. आपूर्ति विक्रेता तथा खरिद प्रक्रियामा निगरानी र सहकार्य गर्नु।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन