This Job Has expired
Multicuisine Chef
Purbeli Sekewa Corner and Restro

अन्तिम मिति:   2025 Sep 05

खाली पद : 1 people
स्थान : Parsyang Chowk, Pokhara, Gandaki Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

आफ्नो स्वच्छतामा ध्यान दिने खाना पकाउने खुबी भएको कामको शुद्धतामा उच्च स्तर भएको खाना पकाउनको लागि खाना तयार गर्ने बहुमुखी पाककौशल खाना पकाउने प्रविधिहरू खाना पकाउने विशेषज्ञता

आवश्यक ज्ञान:

भान्सा को समग्र ज्ञान भान्सा व्यवस्थापन प्रणाली र सूची नियन्त्रण संग परिचित खाना पकाउने बारे ज्ञान खाना पकाउने विभिन्न विधाहरू सम्बन्धी ज्ञान

सुविधाहरू:

तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बस्ने व्यवस्था गरिनेछ
कामको विवरण
  1. विभिन्न क्युजिन (Nepali, Indian, Continental, Chinese आदि) का परिकारहरूमा निपुण भई स्वाद र प्रस्तुति अनुसार खाना पकाउने।

  2. मेनु डिजाइन गर्ने, नयाँ रचनात्मक परिकारहरू विकास गर्ने।

  3. खाना पकाउने क्रममा गुणस्तर, स्वच्छता र पोषणको ख्याल राख्ने।

  4. किचन स्टाफलाई तालिम दिने र नेतृत्व गर्ने।

  5. सामग्री (Ingredients) को व्यवस्थापन, स्टक नियन्त्रण गर्ने र नोक्सानी कम गर्ने।

  6. ग्राहकको मागअनुसार खाना परोस्ने र सन्तुष्टि सुनिश्चित गर्ने।

  7. सुरक्षा मापदण्ड र होटल/रेस्टुरेन्टको नीतिअनुसार काम गर्ने।

  8. खाना पकाउने उपकरणहरूको हेरचाह गर्ने र सफा राख्ने।

  9. समय व्यवस्थापन गर्दै धेरै परिकारहरू एकैसाथ तयार गर्ने क्षमता प्रदर्शन गर्ने।

    नोट:

    👉कर्तव्य समय: १०–१२ घण्टा

    👉सुविधा: खाना र बसोबास उपलब्ध गराइनेछ


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन