| खाली पद | : | 1 people |
| स्थान | : | Chyasal, Lalitpur, Bagmati Province |
| तलब | : | NRs. 30,000.00 Monthly |
| लिङ्ग | : | प्राथमिकता छैन |
| शिक्षा | : |
Can Read and Write (आवश्यक)
|
| कामको श्रेणी | : | मध्य श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
2 Years (आवश्यक)
|
प्राविधिक सीपहरु:
बलियो कार्य र समय व्यवस्थापन क्षमता विभिन्न खाना पकाउने ज्ञान सफाइ कायम राख्नु कामको शुद्धतामा उच्च स्तर भएको धेरै कार्यहरू ह्यान्डल गर्ने क्षमताआवश्यक ज्ञान:
फास्टफुड पकाउन सक्ने भान्सा उपकरण सञ्चालन भान्सा व्यवस्थापन प्रणाली र सूची नियन्त्रण संग परिचित चिया बनाउन सक्नुपर्नेछ पेय तयार पार्न सक्षम हुनु आवश्यक छचिया, विभिन्न प्रकारका पेय तथा ड्रिंक्स बनाउन सक्षम हुनुपर्छ।
फास्ट फुड तथा स्न्याक्स (मोमो, चाउमिन, बर्गर, पिज्जा आदि) बनाउन सक्षम हुनुपर्छ।
नेपाली, भारतीय, चाइनिज, कन्टिनेन्टल लगायत विभिन्न क्युइजिनका परिकार बनाउन सक्ने हुनुपर्छ।
खाना पकाउने सम्पूर्ण प्रक्रिया स्वच्छता र हाइजिन अनुसार पालना गर्नुपर्छ।
किचनमा आवश्यक तयारी (mise en place) समयमै गर्नुपर्छ।
कामको व्यस्त समयमा टिमलाई सहयोग गर्ने र सन्तुलित रूपमा काम गर्ने।
खाना पकाउने सामाग्रीको गुणस्तर र ताजगीमा ध्यान दिने।
ग्राहकलाई समयमै गुणस्तरीय खाना उपलब्ध गराउन सहयोग गर्ने।
नोट:
👉 ड्युटी समय: १० देखि १२ घण्टा
👉 सुविधा: खानपान र बसोबासको व्यवस्था उपलब्ध हुनेछ।