This Job Has expired
Multicuisine Chef
Shrestha Restaurant & Bar

अन्तिम मिति:   2025 Jun 14

खाली पद : 1 people
स्थान : Baluwakhani Budhanilkantha, Budhanilakantha, Bagmati Province
तलब :
NRs. 25,000.00 - 35,000.00 Monthly
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
S.L.C/ S.E.E Pass (प्राथमिकता)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
2 Years (आवश्यक)
कागजातहरू : CV

प्राविधिक सीपहरु:

दबाबमा काम गर्ने क्षमता रचनात्मकता धेरै कार्यहरू ह्यान्डल गर्ने क्षमता विविध व्यञ्जन प्रवीणता खाद्य गुणस्तर र स्वादको नियन्त्रण कला भान्साघर र सूची व्यवस्थापन ग्राहक प्रतिक्रिया अनुसार अनुकूलन पेशागत तालिम र कार्य अनुभव

व्यक्तिगत गुणहरू:

कडा परिश्रम विवरणका सुक्ष्म कुरामा ध्यान दिने सकारात्मक बिचार भएको जवाफदेहि ऊर्जा स्तर बलियो भएको समयनिष्ठ (सबै कामहरु समयमा गर्न सक्ने)

कार्य मानकहरू:

समय तालिका मिलाउने

आवश्यक ज्ञान:

ग्राहक सेवा ज्ञान

सुविधाहरू:

कम्पनीको नियम अनुसार खाना र बस्ने व्यवस्था गरिनेछ
कामको विवरण
  1. विविध भान्स्यमा दक्षता – नेपाली, चिनियाँ, इटालियन, इन्डियन, कन्टिनेन्टल आदि परिकारहरू बनाउन सक्षम हुनुपर्छ

  2. मेनु योजना बनाउने – नयाँ तथा मौलिक परिकारहरू योजना बनाउने र मेनु तयार गर्ने क्षमताको अपेक्षा गरिन्छ

  3. खाद्य गुणस्तर र स्वादमा ध्यान – प्रत्येक परिकारको स्वाद, बनावट, र प्रस्तुति उत्कृष्ट हुनु पर्नेछ

  4. स्वच्छता र सुरक्षा मापदण्ड पालन – किचन सफा राख्ने, स्वास्थ्य र सुरक्षाका सम्पूर्ण मापदण्डहरू पालना गर्न

  5. किचन व्यवस्थापन – सामाग्री खरिद, स्टक व्यवस्थापन, समय व्यवस्थापन, र किचन स्टाफ समन्वय गर्न

  6. टिमवर्कमा निपुणता – अन्य सेफहरू र किचन स्टाफसँग मिलेर काम गर्न सक्ने क्षमता

  7. ग्राहकको प्रतिक्रिया अनुसार परिकारमा सुधार – ग्राहक सन्तुष्टि सुनिश्चित गर्न प्रतिक्रिया अनुसार परिकार परिमार्जन गर्न सक्न

  8. दबाबमा काम गर्न सक्ने क्षमता – व्यस्त समयमा पनि राम्रोसंग काम गर्न सक्ने आत्मविश्वास र क्षमता

  9. अनुभव र तालिम – कम्तीमा ३–५ वर्षको सम्बन्धित क्षेत्रमा अनुभव हुनु आवश्यक छ। होटल म्यानेजमेन्ट वा सेफ कोर्ष उत्तीर्ण गरेको हुनु फाइदाजनक

  10. सृजनशीलता र नवप्रवर्तन – परिकारहरूमा नवीन प्रयोग गर्न सक्ने र सृजनात्मकता देखाउन सक्ने व्यक्ति हुनुपर्छ


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन