| खाली पद | : | 1 people | 
| स्थान | : | Gahanapokhari Naxal, Kathmandu, Bagmati Province | 
| तलब | : | Negotiable | 
| लिङ्ग | : | प्राथमिकता छैन | 
| शिक्षा | : | 
                      Bachelor's Degree (प्राथमिकता)
                     | 
| कामको श्रेणी | : | वरिष्ठ श्रेणी | 
| कामको प्रकार | : | पुरै समय | 
| सिफ्ट | : | नियमित | 
| 
                      कामको अनुभव
                     | : | 
                      4 Years  (आवश्यक)
                     | 
| कागजातहरू | : | Citizenship , CV | 
प्राविधिक सीपहरु:
खाना र पेय सेवाको राम्रो ज्ञान धेरै काम एक साथ गर्न सक्ने खुबी खाद्य र पेय पदार्थ सञ्चालन बहु प्रकारको परिकार सम्बन्धी ज्ञानव्यक्तिगत गुणहरू:
अनुशासित आफ्नो सर सफाईमा ध्यान दिने जवाफदेहि ऊर्जा स्तर बलियो भएको विवरणमा ध्यान दिनेकार्य मानकहरू:
समय तालिका मिलाउने धेरै वर्ष व्यावसायिक काम गरेको वफादार र लचीलापनआवश्यक ज्ञान:
भान्साको सामानको बारेमा जानकारी हुनुपर्ने भान्सा व्यवस्थापन प्रणाली र सूची नियन्त्रण संग परिचितसुविधाहरू:
तलब आपसि समझदारिमा कम्पनीको नियम अनुसार खाना उपलब्ध गराइनेछ। Lumch will be providedविभिन्न प्रकारका अन्तर्राष्ट्रिय तथा राष्ट्रिय परिकारहरू (जस्तै: इटालियन, चिनियाँ, थाई, इन्डियन, नेपाली आदि) तयारी गर्ने
मेनु अनुसार उच्च गुणस्तरीय खाना सुनिश्चित गर्ने
किचन सफा र व्यवस्थित राख्ने
खाना पकाउँदा हाइजिन मापदण्डहरू पालना गर्ने
आवश्यक सामग्रीहरूको सूची बनाउने र व्यवस्थापन गर्ने
टिमका अन्य सदस्यहरूसँग सहकार्य गर्ने
कुकिङ्गमा अनुभव (कम्तिमा २ वर्ष प्राथमिकता दिइनेछ)
विभिन्न परिकारहरू बनाउने ज्ञान र सीप
फुर्तिलो, अनुशासित र जिम्मेवार हुने
समय व्यवस्थापन र दबावमा काम गर्न सक्ने क्षमतायुक्त हुने
ड्युटी समय: बिहान १०:०० बजे देखि राति १०:०० बजेसम्म