Kitchen Helper
Palma House

अन्तिम मिति:   2026 Sep 27

खाली पद : 2 people
स्थान : Kwachhe Tol, Bhaktapur, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
2 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

भान्साका उपकरणहरूको ज्ञान दबाबमा काम गर्ने क्षमता भान्साको उपकरणको आधारभूत ज्ञान पाक कला र भान्साघर व्यवस्थापन सीपहरू धेरै कार्यहरू ह्यान्डल गर्ने क्षमता उत्कृष्ट संचार कौशल

व्यक्तिगत गुणहरू:

इमानदार सिक्न इच्छुक सहानुभूति वफादार र लचीलोपन कडा परिश्रम

सुविधाहरू:

मात्र खाजा
कामको विवरण

मुख्य जिम्मेवारीहरू:

  1. खाना पकाउन आवश्यक सामग्रीहरू धुने, काट्ने, छिल्ने र तयारी गर्ने।

  2. कुक तथा किचन स्टाफलाई खाना तयार गर्न र पकाउन आवश्यक सहयोग गर्ने।

  3. भाँडा, प्लेट, गिलास तथा अन्य किचन सामग्रीहरू सफा गर्ने।

  4. किचन, काउन्टर, उपकरण तथा कार्यस्थलको सरसफाइ र स्वच्छता कायम राख्ने।

  5. खाद्य सामग्री तथा किचन सामानहरू उचित स्थानमा व्यवस्थित गरी राख्ने।

  6. किचनको फोहोर उचित तरिकाले व्यवस्थापन गर्ने।

  7. किचनमा आवश्यक अन्य दैनिक कामहरू तथा सुपरभाइजरले दिएको जिम्मेवारी पूरा गर्ने।

    Note:

    Duty Hour: 10 Hours

    Working Days: 6 Days a week


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन