| खाली पद | : | 1 people |
| स्थान | : | Near Janaki Temple, Janakpurdham, Madhesh Province |
| तलब | : | Negotiable |
| लिङ्ग | : | पुरुष |
| शिक्षा | : |
+2 / Intermediate Pass (आवश्यक)
|
| कामको श्रेणी | : | वरिष्ठ श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
5 Years (आवश्यक)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
उत्कृष्ट संचार कौशल दबाबमा काम गर्ने क्षमता Menu Planning and Recipe Developmentव्यक्तिगत गुणहरू:
टोलीमा काम गर्ने क्षमता र सहकार्य गर्न सक्ने इमानदार सिक्न इच्छुक वफादार र लचीलोपन कडा परिश्रमकार्य मानकहरू:
समय तालिका मिलाउने कार्यस्थलमा व्यावहारिक अनुप्रयोगहरूआवश्यक ज्ञान:
भान्साको सामानको बारेमा जानकारी हुनुपर्ने भान्सा व्यवस्थापन प्रणाली र सूची नियन्त्रण संग परिचित Knowledge about multicuisineसुविधाहरू:
खाना र बस्ने व्यवस्था गरिनेछ तलब कम्पनीको मापदण्ड अनुसार सर्तको आधारमा दिइने दशैं बोनसविभिन्न देशका (इन्डियन, चाइनिज, कन्टिनेन्टल आदि) परिकारहरू तयार गर्ने।
मेनु अनुसार स्वाद, प्रस्तुति र गुणस्तर सुनिश्चित गर्ने।
खाद्य सामग्रीको सही प्रयोग र नियन्त्रण गर्ने।
किचन स्टाफलाई निर्देशन दिँदै कामको समन्वय गर्ने।
खाद्य सुरक्षा तथा सरसफाइ मापदण्ड कडाइका साथ पालना गर्ने।
नयाँ परिकार विकास तथा मेनु सुधारमा सुझाव दिने।
खाना समयमै तयार गरी सेवा सुनिश्चित गर्ने।
किचन उपकरणको सही प्रयोग र हेरचाह गर्ने।
ग्राहकको विशेष अनुरोध अनुसार खाना तयार गर्ने।
Note:
Duty Hour: 12 hours
Working Days: 7 days a week