This Job Has expired
Montessori Teacher
Kids paila Montessori

अन्तिम मिति:   2026 May 06

खाली पद : 1 people
स्थान : Gairigau Tinkune, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : महिला
शिक्षा :
+2 / Intermediate Pass (प्राथमिकता)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

टिम वर्किङ मोन्टेसरी शिक्षक / शिक्षिका Cleanliness and safety awareness Classroom management skills

व्यक्तिगत गुणहरू:

हासिल गर्न इच्छुक सिक्न इच्छुक राम्रो तथा सकारात्मक सोचाई भएको कडा परिश्रम विवरणका सुक्ष्म कुरामा ध्यान दिने

आवश्यक ज्ञान:

Basic lesson planning and organization skills

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना मात्र
कामको विवरण
  1. साना बालबालिकालाई अंग्रेजी बोल्ने अभ्यास गराउने (Spoken English)

  2. Nursery र UKG का लागि दैनिक शैक्षिक पाठ योजना (Academic Course Plan) तयार गर्ने र कार्यान्वयन गर्ने

  3. अक्षर, संख्या, रंग, आकार आदि आधारभूत कुराहरू सिकाउने

  4. गतिविधि-आधारित (Activity-based) सिकाइमार्फत पढाउने

  5. कक्षाकोठामा अनुशासन र सकारात्मक वातावरण कायम गर्ने

  6. बालबालिकाको प्रगति अवलोकन गर्ने र आवश्यक मार्गदर्शन दिने

  7. अभिभावकसँग नियमित रूपमा बालबालिकाको प्रगति बारे जानकारी दिने

  8. बालबालिकाको सरसफाइ, सुरक्षा र हेरचाहमा ध्यान दिने

  9. खेल, गीत, कथा आदि मार्फत सिकाइलाई रमाइलो बनाउने

  10. विद्यालयका नियमहरू पालना गर्दै दैनिक कामहरू व्यवस्थापन गर्ने

    नोट: ड्युटी समय – बिहान ८:४५ बजे देखि दिउँसो ४ बजे सम्म


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन