खाली पद | : | 1 people |
स्थान | : | Tinkune, Kathmandu, Bagmati Province |
तलब | : | Negotiable |
लिङ्ग | : | महिला |
शिक्षा | : |
+2 / Intermediate Pass (प्राथमिकता)
|
कामको श्रेणी | : | प्रवेश श्रेणी |
कामको प्रकार | : | पुरै समय |
सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
1 Years (आवश्यक)
|
कागजातहरू | : | CV |
प्राविधिक सीपहरु:
Listening skills बलियो कार्य र समय व्यवस्थापन क्षमता समय व्यस्थापन गर्न सक्ने उत्कृष्ट संचार कौशल स्वतन्त्र रूपमा काम गर्ने क्षमता लचिलोपन विवरणमा ध्यान दिनेव्यक्तिगत गुणहरू:
कडा परिश्रम विवरणका सुक्ष्म कुरामा ध्यान दिने सकारात्मक बिचार भएको जवाफदेहि समयनिष्ठ (सबै कामहरु समयमा गर्न सक्ने) व्यावसायिक शारिरिक हाउभाउ तथा पोशाकमा उपस्थित हुन सक्नेकार्य मानकहरू:
समय तालिका मिलाउनेआवश्यक ज्ञान:
ग्राहक सेवा ज्ञानसुविधाहरू:
खाजाको सुविधा तलब आपसि समझदारिमा तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ कम्पनीको नियम अनुसारबालमैत्री वातावरणको सिर्जना – बालबालिकालाई स्वतन्त्र रूपमा सिक्न प्रेरित गर्ने शान्त र सुरक्षित वातावरण बनाउन
Montessori विधिको प्रयोग – शिक्षणमा विशेष Montessori सामग्री र प्रविधिको प्रयोग गर्न
विद्यार्थीको अवलोकन गर्ने – प्रत्येक विद्यार्थीको रुचि, गति, र स्तर अनुसार प्रगति मूल्याङ्कन गर्न
व्यक्तिगत शिक्षा योजना बनाउने – बालबालिकाको आवश्यकताअनुसार व्यक्तिगत शिक्षण योजना तयार गर्न
सकारात्मक व्यवहार विकास – बच्चाहरूमा सामाजिक, भावनात्मक र नैतिक मूल्यहरू विकास गराउन
शारीरिक र सिर्जनात्मक क्रियाकलापमा संलग्न गराउने – खेल, कला, संगीत, र व्यायामजस्ता क्रियाकलापमा विद्यार्थीलाई सहभागी गराउन
अभिभावकहरूसँग समन्वय गर्ने – नियमित रूपमा अभिभावकहरूसँग विद्यार्थीको प्रगति र व्यवहारबारे छलफल गर्न
शिक्षण सामग्री व्यवस्थापन – कक्षाकोठामा प्रयोग हुने शिक्षण सामग्री तयार पार्ने र व्यवस्थापन गर्न
अनुशासन र समय व्यवस्थापनमा ध्यान दिने – कक्षाकोठा अनुशासन कायम राख्ने र समयमै कक्षा सञ्चालन गर्न
व्यवसायिक विकासमा सहभागी हुने – Montessori तालिम, सेमिनार, र वर्कशपहरूमा सहभागी भई आफ्नो सीप अभिवृद्धि गर्न