This Job Has expired
Momo Maker
Veg Quality Food

अन्तिम मिति:   2026 Oct 28

खाली पद : 2 people
स्थान : Pulchowk Area, Lalitpur, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

राम्राे संग कुराकानी गर्न सक्ने Momo making skills दबाबमा काम गर्ने क्षमता आटा मुछाइ

व्यक्तिगत गुणहरू:

इमानदार सिक्न इच्छुक सहानुभूति वफादार र लचीलोपन राम्रो तथा सकारात्मक सोचाई भएको कडा परिश्रम
कामको विवरण

मुख्य जिम्मेवारीहरू:

1. क्याफेको मेनु र मापदण्डअनुसार स्वादिष्ट तथा गुणस्तरीय मःमः तयार गर्ने।

2. मःमःका लागि आवश्यक मासु, तरकारी, मसला तथा अन्य सामग्री तयार गर्ने र उचित अनुपातमा प्रयोग गर्ने।

3. मःमःको फिलिङ, मोल्ने, आकार दिने तथा बाफमा पकाउने वा आवश्यकताअनुसार फ्राइ गर्ने काम गर्ने।

4. मःमःसँगै दिइने अचार तथा अन्य साइड डिशहरू तयार गर्ने र गुणस्तर कायम राख्ने।

5. भान्सा, खाना पकाउने उपकरण तथा कार्यस्थललाई सधैँ सफा र स्वच्छ राख्ने।

6. खाद्य सुरक्षा, व्यक्तिगत सरसफाइ तथा कच्चा पदार्थको उचित भण्डारणसम्बन्धी नियमहरूको पालना गर्ने।

7. सामग्रीको खपत र स्टकमा ध्यान दिने, आवश्यक सामग्रीको जानकारी गराउने तथा अर्डरअनुसार समयमै मःमः तयार गरी ग्राहकलाई गुणस्तरीय सेवा प्रदान गर्ने।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन