Momo Maker
Rojgari Services - Job Matching

अन्तिम मिति:   2026 Oct 16

खाली पद : 1 people
स्थान : Naxal Area, Kathmandu, Bagmati Province
तलब :
NRs. 22,000.00 Monthly
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
S.L.C/ S.E.E Pass (आवश्यक)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : कुनै पनि समय
कामको अनुभव
:
1 Years (आवश्यक)
कागजातहरू : Citizenship

प्राविधिक सीपहरु:

उत्कृष्ट संचार कौशल Momo making skills धेरै कार्यहरू ह्यान्डल गर्ने क्षमता

व्यक्तिगत गुणहरू:

इमानदार सिक्न इच्छुक सहानुभूति वफादार र लचीलोपन राम्रो तथा सकारात्मक सोचाई भएको कडा परिश्रम

सुविधाहरू:

कम्पनीको नियम अनुसार
कामको विवरण

मुख्य जिम्मेवारीहरू:

  • विभिन्न प्रकारका मोमो तयार गर्ने तथा पकाउने।

  • मोमोको स्वाद, गुणस्तर र प्रस्तुति राम्रो बनाउने।

  • मोमोका लागि आवश्यक सामग्री तयार गर्ने।

  • किचन तथा काम गर्ने स्थान सफा र व्यवस्थित राख्ने।

  • Food Hygiene तथा Safety मापदण्ड पालना गर्ने।

  • व्यस्त समयमा छिटो र व्यवस्थित रूपमा काम गर्ने।

आवश्यक योग्यता:

  • मोमो मेकिङमा कम्तीमा १ वर्षको अनुभव भएको।

  • मोमोका विभिन्न प्रकार तथा तयारी विधिबारे राम्रो ज्ञान भएको।

  • मेहनती, जिम्मेवार र अनुशासित।

  • टिममा मिलेर काम गर्न सक्ने।

  • Kitchen Hygiene मा ध्यान दिने।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन