Momo Maker
Famous Daura Mo:mo

अन्तिम मिति:   2026 Sep 07

खाली पद : 1 people
स्थान : Swayambhu Area, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (प्राथमिकता)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

उत्कृष्ट संचार कौशल समय व्यवस्थापन र संगठनात्मक कौशल Momo making skills व्यवस्थापन कौशल

व्यक्तिगत गुणहरू:

इमानदार सिक्न इच्छुक राम्रो तथा सकारात्मक सोचाई भएको कडा परिश्रम विवरणका सुक्ष्म कुरामा ध्यान दिने तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्ने

सुविधाहरू:

मात्र खाजा
कामको विवरण

कामको जिम्मेवारी:

  1. विभिन्न प्रकारका मोमोको filling, dough र आवश्यक सामग्री तयार गर्ने।

  2. तोकिएको recipe र quality standard अनुसार मोमो तयार गरी पकाउने।

  3. मोमोको स्वाद, आकार, मात्रा र presentation मा एकरूपता कायम राख्ने।

  4. किचन तथा मोमो बनाउने कार्यक्षेत्र सफा र व्यवस्थित राख्ने।

  5. खाद्य सामग्रीको उचित भण्डारण तथा hygiene मापदण्ड पालना गर्ने।

  6. Food wastage कम गर्ने र आवश्यक सामग्रीको stock बारे Chef/Supervisor लाई जानकारी दिने।

  7. ग्राहकको अर्डरअनुसार समयमै मोमो तयार गर्ने र Supervisor/Chef ले दिएको अन्य सम्बन्धित काम पूरा गर्ने।

    Note:

    Duty Hour: 8-10 Hours


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन