This Job Has expired
Momo Maker
Rojgari Services - Job Matching

अन्तिम मिति:   2026 Aug 01

खाली पद : 1 people
स्थान : Naxal Area, Kathmandu, Bagmati Province
तलब :
NRs. 20,000.00 - 25,000.00 Monthly
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : बिहान
कामको अनुभव
:
2 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

खाना पकाउने खुबी भएको खाना पकाउने सीप पाक कला र भान्साघर व्यवस्थापन सीपहरू

व्यक्तिगत गुणहरू:

इमानदार सिक्न इच्छुक सहानुभूति वफादार र लचीलोपन राम्रो तथा सकारात्मक सोचाई भएको कडा परिश्रम

आवश्यक ज्ञान:

Knowledge about momo making

सुविधाहरू:

केवल खाना र खाजा प्रदान गरिएको छ
कामको विवरण

  1. मोमोको पिठो तथा फिलिङ (भित्री सामग्री) तयार गर्न सहयोग गर्ने

  2. मोमोको गुणस्तर, आकार तथा स्वाद कायम राख्ने

  3. अर्डर अनुसार मोमो समयमै तयार गर्ने

  4. मोमो स्टीम, फ्राई तथा आवश्यक तयारीको काम गर्ने

  5. किचनको सरसफाइ तथा हाइजिन मापदण्ड पालना गर्ने

  6. खाद्य सामग्रीको सही प्रयोग तथा भण्डारण गर्ने

  7. किचन स्टाफसँग समन्वय गरी प्रभावकारी रूपमा काम गर्ने

  8. आवश्यक परे किचनका सामान्य कामहरूमा सहयोग गर्ने

  9. कार्यक्षेत्र सफा तथा व्यवस्थित राख्ने


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन