| खाली पद | : | 1 people |
| स्थान | : | Gahanapokhari Naxal, Kathmandu, Bagmati Province |
| तलब | : | Negotiable |
| लिङ्ग | : | पुरुष |
| शिक्षा | : |
Can Read and Write (प्राथमिकता)
|
| कामको श्रेणी | : | प्रवेश श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
2 Years (प्राथमिकता)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
ममः बनाउने Maintain cleanliness and hygiene in the kitchen Momo making skills भान्साका अन्य कर्मचारीहरूसँग सहकार्य गेर्ने पाक कला र भान्साघर व्यवस्थापन सीपहरूव्यक्तिगत गुणहरू:
इमानदार सिक्न इच्छुक वफादार र लचीलोपन कडा परिश्रम विवरणका सुक्ष्म कुरामा ध्यान दिने तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्नेआवश्यक ज्ञान:
Knowledge about momo makingसुविधाहरू:
अनुभवको आधारमा प्रतिस्पर्धी तलबताजा पिठो (dough) तयार गर्ने
मःमः बनाउने (shape र filling सहित)
मःमःको स्वाद, गुणस्तर र प्रस्तुति सधैं एकरूप (consistent) राख्ने
आवश्यक सामग्रीहरू तयारी गर्ने र सही रूपमा प्रयोग गर्ने
ग्राहकको अर्डर अनुसार समयमै मःमः तयार गर्ने
उच्च अर्डर (high volume) भएको समयमा छिटो र प्रभावकारी रूपमा काम गर्ने
कार्यस्थल सफा र व्यवस्थित राख्ने
फूड सेफ्टी र हाइजिन मापदण्ड कडाइका साथ पालन गर्ने
किचेन टिमसँग समन्वय गरेर काम गर्ने
ड्युटी समय:
दैनिक १० घण्टा काम