This Job Has expired
Momo Maker
Momo Production Company

अन्तिम मिति:   2026 Jun 09

खाली पद : 3 people
स्थान : Lokanthali, Madhyapur Thimi, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (प्राथमिकता)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

ममः बनाउने खाना पकाउने दबाबमा काम गर्ने क्षमता Momo making skills बलियो सिक्ने क्षमता टिम वर्किङ

व्यक्तिगत गुणहरू:

कडा परिश्रम सिक्न इच्छुक इमानदार वफादार र लचीलोपन

आवश्यक ज्ञान:

knowledge about fast food momo making Knowledge about momo making

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब
कामको विवरण
  1. विभिन्न प्रकारका मोमो (भाप, फ्राई, झोल आदि) तयार गर्ने

  2. मोमोको पीठो, फिलिङ तथा आवश्यक सामग्री तयारी गर्ने

  3. स्वाद तथा गुणस्तर कायम राखी मोमो बनाउने

  4. अर्डर अनुसार समयमै खाना तयार गर्ने

  5. किचनको सरसफाइ तथा स्वच्छता कायम राख्ने

  6. खाद्य सुरक्षा तथा हाइजिन मापदण्ड पालना गर्ने

  7. आवश्यक सामग्रीको सही प्रयोग तथा भण्डारण गर्ने

  8. किचन उपकरणहरू सुरक्षित रूपमा प्रयोग गर्ने

  9. टिमसँग समन्वय गरी प्रभावकारी रूपमा काम गर्ने

  10. आवश्यक परे अन्य किचन सम्बन्धी कामहरू गर्ने

नोट:

महिलालाई प्राथमिकता दिइनेछ

ड्युटी समय बिहान १०:०० बजेदेखि बेलुका ५:०० बजेसम्म हुनेछ।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन