Momo Maker
Sloppy Chicken

अन्तिम मिति:   2026 May 15

खाली पद : 1 people
स्थान : Balkumari Area, Lalitpur, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
S.L.C/ S.E.E Pass (प्राथमिकता)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
आवश्यक छैन
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

एक आपसमा समन्वय गर्नसक्ने खाना पकाउने खुबी भएको पाक कला र भान्साघर व्यवस्थापन सीपहरू

व्यक्तिगत गुणहरू:

इमानदार सिक्न इच्छुक राम्रो तथा सकारात्मक सोचाई भएको वफादार र लचीलोपन कडा परिश्रम तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्ने

आवश्यक ज्ञान:

Knowledge about momo making

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब
कामको विवरण
  1. मोमोका लागि आवश्यक सामग्री (आटा, मासु, तरकारी आदि) तयार गर्ने।

  2. • विभिन्न प्रकारका मोमो (स्टीम मोमो, फ्राई मोमो, चिल्ली मोमो आदि) बनाउने।

  3. • मोमोको स्टफिङ तयार गर्ने र उचित स्वाद मिलाउने।

  4. • अर्डर अनुसार समयमै ताजा र स्वादिष्ट मोमो तयार गर्ने।

  5. • भान्साको सरसफाइ तथा स्वच्छता कायम राख्ने।

  6. • किचन उपकरण तथा भाँडाहरू सफा र व्यवस्थित राख्ने।

  7. • खाद्य सामग्रीको सही प्रयोग तथा भण्डारण गर्ने।

  8. • ग्राहकको माग अनुसार गुणस्तरीय सेवा दिने।

नोट: ड्युटी समय बिहान ९ बजेदेखि बेलुका ८:३० बजेसम्म रहनेछ।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन