Momo Maker
Rojgari Services - Job Matching

अन्तिम मिति:   2026 Apr 23

खाली पद : 1 people
स्थान : Naxal, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : पुरुष
शिक्षा :
Can Read and Write (प्राथमिकता)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

भान्साका अन्य कर्मचारीहरूसँग सहकार्य गेर्ने पाक कला र भान्साघर व्यवस्थापन सीपहरू भान्साका उपकरणहरूको ज्ञान ममः बनाउने Momo making skills Maintain cleanliness and hygiene in the kitchen

व्यक्तिगत गुणहरू:

वफादार र लचीलोपन कडा परिश्रम तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्ने सिक्न इच्छुक राम्रो तथा सकारात्मक सोचाई भएको

आवश्यक ज्ञान:

Knowledge about momo making

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब
कामको विवरण
  1. ताजा पिठो (dough) तयार गर्ने

  2. मःमः बनाउने (shape र filling सहित)

  3. मःमःको स्वाद, गुणस्तर र प्रस्तुति सधैं एकरूप (consistent) राख्ने

  4. आवश्यक सामग्रीहरू तयारी गर्ने र सही रूपमा प्रयोग गर्ने

  5. ग्राहकको अर्डर अनुसार समयमै मःमः तयार गर्ने

  6. उच्च अर्डर (high volume) भएको समयमा छिटो र प्रभावकारी रूपमा काम गर्ने

  7. कार्यस्थल सफा र व्यवस्थित राख्ने

  8. फूड सेफ्टी र हाइजिन मापदण्ड कडाइका साथ पालन गर्ने

  9. किचेन टिमसँग समन्वय गरेर काम गर्ने

    ड्युटी समय:

    • दैनिक १० घण्टा काम


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन