This Job Has expired
Momo Maker
Nourish food Pvt Ltd

अन्तिम मिति:   2026 Apr 14

खाली पद : 5 people
स्थान : Pulchowk Area, Lalitpur, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

ममः बनाउने Momo making skills

व्यक्तिगत गुणहरू:

इमानदार वफादार र लचीलोपन सिक्न इच्छुक सहानुभूति राम्रो तथा सकारात्मक सोचाई भएको

आवश्यक ज्ञान:

फास्टफुड पकाउन सक्ने खाना पकाउने बारे ज्ञान Knowledge about momo making

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब
कामको विवरण
  1. मोमोको लागि आटा, भराइ (फिलिङ) तयार गर्ने र आवश्यक अनुसार मिसाउने काम गर्ने

  2. मांस, तरकारी र अन्य सामग्रीलाई सफा र सुरक्षित तरिकाले प्रयोग गर्ने

  3. तोकिएको रेसिपी अनुसार मोमोको साइज, आकार र गुणस्तर कायम राख्ने

  4. मोमोको छपाई (folding) र स्टिम/फ्राइ गर्ने प्रक्रियामा सहयोग गर्ने

  5. किचन सरसफाइ र स्वच्छता कायम राख्ने तथा उपकरणहरू ठीकसँग प्रयोग गर्ने

  6. सामग्रीहरूको स्टक जाँच गर्ने र आवश्यक परे जानकारी दिने

  7. काम गर्ने क्रममा खाद्य सुरक्षा र स्वच्छता नियमहरूको पालना गर्ने

  8. टीमसँग मिलेर काम गर्ने र कामको समय व्यवस्थापन गर्ने

नोट: Fresher र अनुभवी दुवैलाई स्वागत छ। Duty hour: 9:00 AM देखि 6/7:00 PM सम्म।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन