This Job Has expired
Momo Maker
Hussain Tavel and Tour

अन्तिम मिति:   2026 Feb 06

खाली पद : 1 people
स्थान : Sinamangal Area, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

पाक कला र भान्साघर व्यवस्थापन सीपहरू भान्साका उपकरणहरूको ज्ञान Momo making skills

व्यक्तिगत गुणहरू:

वफादार र लचीलोपन कडा परिश्रम सद्भाव सिक्न इच्छुक सहानुभूति

आवश्यक ज्ञान:

knowledge about fast food momo making

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब
कामको विवरण
  1. मोमोको आटा र फिलिङ (भराइ) तयारी गर्ने

  2. मोमो सही साइज र आकारमा बनाउने

  3. स्टीम/फ्राइ मोमो पकाउने र गुणस्तर कायम राख्ने

  4. किचनको सरसफाइ र स्वच्छता नियम पालना गर्ने

  5. आवश्यक सामग्रीको स्टक जाँच गर्ने र समयमा जानकारी दिने

  6. अर्डर अनुसार छिटो र सही रूपमा मोमो तयार गर्ने

  7. सस/अचार तयारीमा सहयोग गर्ने

  8. किचन टिमसँग समन्वय गरी काम गर्ने


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन