This Job Has expired
Momo Maker
Mughal Empire Multi Cuisine Restaurant Pvt.Ltd.

अन्तिम मिति:   2026 Feb 13

खाली पद : 1 people
स्थान : Thamel, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : महिला
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

फास्ट फूड पकाउने द्रुत गतिको वातावरणमा कुशलतापूर्वक काम गर्ने क्षमता ममः बनाउने Momo making skills

व्यक्तिगत गुणहरू:

कडा परिश्रम सद्भाव सिक्न इच्छुक सहानुभूति राम्रो तथा सकारात्मक सोचाई भएको

कार्य मानकहरू:

समय तालिका मिलाउने

आवश्यक ज्ञान:

कै समयमा विभिन्न काम गर्ने गतिविधि

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बस्ने व्यवस्था गरिनेछ
कामको विवरण
  • मःमको लागि आवश्यक आटा, भराई (चिकन/बफ/भेज) तयारी गर्नु

  • मःमलाई सही आकार र स्टाइलमा बनाउने तथा मोड्ने

  • स्टीम मःम, फ्राइ मःम तथा झोल मःम बनाउने क्षमता हुनु

  • मःमको स्वाद र गुणस्तर एकरूप राख्ने

  • किचनमा सरसफाइ र व्यक्तिगत स्वच्छता कायम राख्ने

  • अर्डर अनुसार समयमै मःम तयार गरी सेवा दिनु

  • किचन सामग्री र उपकरणको सही प्रयोग तथा हेरचाह गर्नु

  • टिमसँग मिलेर काम गर्ने र कामको दबाब सहन सक्ने

Duty hour-10 to 6pm


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन