This Job Has expired
Momo Maker
GNS MoMo

अन्तिम मिति:   2025 Aug 15

खाली पद : 1 people
स्थान : Satdobato, Lalitpur, Bagmati Province
तलब :
NRs. 20,000.00 Monthly
लिङ्ग : पुरुष
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
3 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

ममः बनाउने बलियो कार्य र समय व्यवस्थापन क्षमता सफाइ कायम राख्नु आफ्नो स्वच्छतामा ध्यान दिने धेरै कार्यहरू ह्यान्डल गर्ने क्षमता म:म बनाउने बारे ज्ञान

आवश्यक ज्ञान:

कामको लागि लामो अवधिको प्रतिबद्धता हुनु आवश्यक छ cooking different types of momo

सुविधाहरू:

करियर विकास र उन्नति को लागी अवसर मिल्ने तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ अनुभवको आधारमा प्रतिस्पर्धी तलब
कामको विवरण
  1. विभिन्न प्रकारका मोमो (भेज, चिकेन, बफ, फ्राइड, स्टीम) बनाउने।

  2. स्टफिङ (भराइ) तयार गर्ने र मोमोमा राम्रो ढंगले हाल्ने।

  3. आटा मोल्ने, बेल्ने र मोमो बनाउने प्रक्रिया पुरा गर्न सक्ने।

  4. सफा, स्वच्छ र व्यवस्थित रूपमा काम गर्न सक्ने।

  5. किचनको सरसफाइमा ध्यान दिने।

  6. आवश्यक सामग्रीहरूको तयारी र व्यवस्थापन गर्ने।

  7. प्रमुख शेफ वा सुपरभाइजरको निर्देशनमा काम गर्ने।

  8. समयमै अर्डर पूरा गर्ने र गुणस्तरीय खाना बनाउने।

    नोट:

    ड्युटी समय: बिहान ७:०० बजेदेखि बेलुका ७:०० बजेसम्म

    विभिन्न प्रकारका मोमो बनाउन/पकाउनमा दक्ष हुनुपर्छ।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन