| खाली पद | : | 1 people |
| स्थान | : | Gaushala, Kathmandu, Bagmati Province |
| तलब | : | Negotiable |
| लिङ्ग | : | पुरुष |
| शिक्षा | : |
Can Read and Write (आवश्यक)
|
| कामको श्रेणी | : | मध्य श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
1 Years (आवश्यक)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
खाना र सुरक्षा दबाबमा काम गर्ने क्षमता धेरै कार्यहरू ह्यान्डल गर्ने क्षमता बलियो कार्य र समय व्यवस्थापन क्षमता कामको शुद्धतामा उच्च स्तर भएको म:म बनाउने बारे ज्ञानव्यक्तिगत गुणहरू:
वफादार र लचीलोपन कडा परिश्रम सिक्न इच्छुक राम्रो तथा सकारात्मक सोचाई भएकोसुविधाहरू:
करियर विकास र उन्नति को लागी अवसर मिल्ने तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बस्ने व्यवस्था गरिनेछविभिन्न प्रकारका मोमोज (भेज, चिकेन, बफ, फ्राइड, स्टीम आदि) बनाउन सक्ने।
मोमोजको स्टफिङ (भराइ) तयार गर्ने र मोमो बनाउने सीप हुनु।
सफा, स्वच्छ र व्यवस्थित रूपमा काम गर्न सक्ने।
आवश्यक परे टिममा काम गर्न सहयोग गर्ने।
ग्राहकको अर्डर अनुसार गुणस्तरीय मोमो समयमा तयार गर्ने।
किचन सफा राख्ने र सरसफाइमा ध्यान दिने।
सामग्रीको व्यवस्थापनमा सहयोग गर्ने।
कार्यस्थलमा अनुशासित र जिम्मेवार हुने।
नोट:
ड्युटी समय – १२ घण्टा
सुविधा: खाना र बसोबासको व्यवस्था प्रदान गरिनेछ