This Job Has expired
Momo Maker
United Academy

अन्तिम मिति:   2025 Jan 03

खाली पद : 1 people
स्थान : Imadole, Lalitpur, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

म: म बनाउने काट्ने ज्ञान

व्यक्तिगत गुणहरू:

कडा परिश्रम स्वच्छता सिक्न इच्छुक इमानदार

सुविधाहरू:

तलब आपसि समझदारिमा
कामको विवरण
  1. किमा तयार गर्ने

  2. मोमो बनाउने

  3. काम गर्ने वातावरण राम्रो बनाउनकोलागि सहकर्मीसँग राम्रो सम्बन्ध बनाउने

  4. ग्राहकहरुको लागी ,खाना, पानी, भाँडाकुँडाको बेवस्ता गर्ने

  5. खाना वितरण गर्दा सरसफाइ र सुरक्षा प्रक्रियाहरू पालना गर्ने


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन