This Job Has expired
MoMo Cook
Mughal Empire Multi Cuisine Restaurant Pvt.Ltd.

अन्तिम मिति:   2025 Nov 13

खाली पद : 1 people
स्थान : Thamel, Kathmandu, Bagmati Province
तलब :
NRs. 20,000.00 Monthly
लिङ्ग : पुरुष
शिक्षा :
+2 / Intermediate Pass (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
3 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

ममः बनाउने Momo making skills

आवश्यक ज्ञान:

फास्टफुड पकाउन सक्ने खाना पकाउने बारे ज्ञान knowledge about fast food momo making

सुविधाहरू:

अतिरिक्त घण्टाको लागि ओभरटाइम भुक्तानी अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बस्ने व्यवस्था गरिनेछ
कामको विवरण
  1. विभिन्न प्रकारका मोमो (स्टीम्ड, फ्राइड, तन्दूरी, चिल्ली, आदि) तयार पार्न सक्षम हुनु।

  2. मोमोको आटा मसिन अनुसार तयार पार्ने र उपयुक्त नरम बनाउने ज्ञान राख्नु।

  3. मासु, तरकारी, र अन्य सामग्री सफा र गुणस्तरीय तरिकाले तयारी गर्ने।

  4. भराई (फिलिङ) तयार पार्ने र मोमोको आकार सही बनाउने दक्षता।

  5. मोमो पकाउने तरिका (भापमा, तवेमा, फ्राइङ) मा अनुभव।

  6. स्वच्छता र स्वास्थ्य नियमहरू पालना गर्दै काम गर्न सक्ने।

  7. रेसिपी अनुसार स्वाद र गुणस्तर कायम राख्ने।

  8. किचन व्यवस्थापन र सामग्रीको उचित भण्डारण गर्ने ज्ञान।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन