This Job Has expired
Mining Manager
Binayak Sports Complex

अन्तिम मिति:   2025 Jun 06

खाली पद : 1 people
स्थान : Dolahiti, Lalitpur, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Bachelor's Degree (आवश्यक)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (आवश्यक)
कागजातहरू : CV

प्राविधिक सीपहरु:

समस्या समाधान कौशल उत्कृष्ट संचार कौशल परियोजना सहयोगी प्राविधिक सीपको ज्ञान Health and Safety Awareness

व्यक्तिगत गुणहरू:

कडा परिश्रम इमानदार सहानुभूति राम्रो तथा सकारात्मक सोचाई भएको विवरणका सुक्ष्म कुरामा ध्यान दिने जवाफदेहि समयनिष्ठ (सबै कामहरु समयमा गर्न सक्ने)

कार्य मानकहरू:

समय तालिका मिलाउने

आवश्यक ज्ञान:

ग्राहक सेवा ज्ञान

सुविधाहरू:

तलब आपसि समझदारिमा तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ कम्पनीको नियम अनुसार खाना र बस्ने व्यवस्था गरिनेछ
कामको विवरण

१. खनन कार्यको योजना र व्यवस्थापन – खानी क्षेत्रको समग्र सञ्चालन, योजना बनाउने र कार्यान्वयन सुनिश्चित गर्न

२. सुरक्षा व्यवस्थापन – खानी क्षेत्रमा कामदारहरूको सुरक्षा सुनिश्चित गर्न सुरक्षा मापदण्डहरूको पालना गराउन

३. जनशक्ति व्यवस्थापन – खानीमा काम गर्ने इन्जिनियर, मजदुर र अन्य कर्मचारीहरूको व्यवस्थापन र तालमेल मिलाउन

४. उत्पादन लक्ष्य प्राप्ति – उत्पादनको मात्रा, गुणस्तर, र समयसीमाभित्र कार्य सम्पन्न गराउन

५. यन्त्र उपकरणको अनुगमन – खानीमा प्रयोग हुने मेसिन, उपकरणहरूको मर्मत, प्रयोग र सुरक्षा जाँच गराउन

६. पर्यावरणीय नियमहरूको पालना – खानीबाट हुने असरलाई न्यूनीकरण गर्न सरकारी तथा स्थानीय नियमहरूको पालना गर्न

७. रिपोर्टिङ र डकुमेन्टेसन – दैनिक, साप्ताहिक, मासिक रूपमा प्रगति प्रतिवेदन तयार पार्ने र व्यवस्थापनलाई जानकारी दिन

८. बजेट तथा लागत नियन्त्रण – परियोजनाको बजेट तयार पार्ने, खर्च व्यवस्थापन गर्ने र मुनाफा सुनिश्चित गर्न

९. सरकारी अनुमति तथा अनुगमन – खानी सञ्चालनका लागि आवश्यक अनुमतिहरू प्राप्त गर्ने र नियामक निकायहरूसँग सहकार्य गर्न

१०. खानीको दीर्घकालीन योजना बनाउने – भविष्यका लागि रणनीतिक योजना, खानी विस्तार र बन्द प्रक्रियाहरूको व्यवस्थापन गर्न


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन