This Job Has expired
Mills Material Handler
Jagdamba Spinning Mills
तलब : Negotiable
स्थान : Bhairahawa Rupandehi, Siddharthanagar, Province No. 5
खाली पद : 3
अन्तिम मिति : 2020-12-31 10:35:51
कामको श्रेणी : प्रवेश श्रेणी
सिफ्ट : दिन
कामको प्रकार : पुरै समय

लिङ्ग : प्राथमिकता छैन
उमेर : प्राथमिकता छैन
शिक्षा : S.L.C/ S.E.E Pass (प्राथमिकता)
कामको अनुभव : 1 Years (प्राथमिकता)

दुई पांग्रेको आवश्यकता : होईन
सुविधाहरू :
Health Insurance SSF Accidental Insurance
कामको विवरण

शाररिक उचाइ कम्ति मा ५ फिट २ इन्च हुनु पर्ने 

आँखा को देख्ने शक्ति राम्रो हुनु पर्ने 

कम्तिमा २ वर्ष सम्म काम गर्ने इच्छा भएको हुनु पर्ने सोहि काम मा 

महिला र पिछडियको हरु लाई प्राथमिकता 

Views: 412
समान कामहरू
यस समयमा कुनै समान कामहरू उपलब्ध छैन
तपाइलाई चाहिएको रोजगारी भेटाउनु भएन? सबै कामहरू हेर्नुहोस्