Marketing Officers
Rojgari Services - Job Matching

अन्तिम मिति:   2026 May 28

खाली पद : 1 people
स्थान : Satdobato Area, Lalitpur, Bagmati Province
तलब :
NRs. 25,000.00 - 30,000.00 Monthly
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Bachelor's Degree (प्राथमिकता)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

मार्केटिङ क्षमता ग्राहक ह्यान्डलिंग उत्कृष्ट संचार कौशल मार्केटिङ संचार मार्केटिङ रणनीति ग्राहक सेवा कौशल राम्रो ग्राहक सेवा मौखिक रुपमा ग्राहाकसँग बोल्न सक्ने क्षमता भएको

व्यक्तिगत गुणहरू:

इमानदार सिक्न इच्छुक राम्रो तथा सकारात्मक सोचाई भएको वफादार र लचीलोपन कडा परिश्रम तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्ने

आवश्यक ज्ञान:

बिक्री र मार्केटिङ रणनीतिका बारेमा ज्ञान Knowledge about marketing

सुविधाहरू:

यात्रा भत्ता अनुभवको आधारमा प्रतिस्पर्धी तलब
कामको विवरण
  1. बजार अनुसन्धान गर्ने (Market Research)

  2. कम्पनीका उत्पादन/सेवाको प्रचार–प्रसार गर्ने

  3. मार्केटिङ योजना तथा रणनीति बनाउने र कार्यान्वयन गर्ने

  4. सामाजिक सञ्जाल (Social Media) तथा डिजिटल मार्केटिङ सम्हाल्ने

  5. ग्राहकसँग सम्बन्ध कायम गर्ने र फिडब्याक संकलन गर्ने

  6. नयाँ ग्राहक तथा बजार अवसर खोज्ने

  7. बिक्री टिमसँग समन्वय गर्ने

  8. ब्रान्डिङ र प्रमोशनल क्याम्पेन सञ्चालन गर्ने

  9. रिपोर्ट तयार गर्ने तथा प्रगति विश्लेषण गर्ने

  10. इभेन्ट, प्रदर्शनी वा प्रचार कार्यक्रमहरू आयोजना गर्ने

नोट: ड्युटी समय बिहान ९:३० देखि साँझ ५:३० बजेसम्म हुनेछ।

कहिलेकाहीँ उपत्यका बाहिर पनि जानु पर्ने हुन्छ।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन