Marketing Officer
Rojgari Services - Job Matching

अन्तिम मिति:   2026 Jun 18

खाली पद : 1 people
स्थान : Satdhobato, Lalitpur, Bagmati Province
तलब :
NRs. 25,000.00 Monthly
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Bachelor's Degree (प्राथमिकता)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
2 Years (प्राथमिकता)
दुई पांग्रेको आवश्यकता : Yes
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

मार्केटिङ रणनीति मौखिक रुपमा ग्राहाकसँग बोल्न सक्ने क्षमता भएको ग्राहक सेवा व्यवस्थापन कौशल मार्केटिङ क्षमता ग्राहक ह्यान्डलिंग उत्कृष्ट संचार कौशल

व्यक्तिगत गुणहरू:

इमानदार सिक्न इच्छुक सहानुभूति कडा परिश्रम विवरणका सुक्ष्म कुरामा ध्यान दिने

आवश्यक ज्ञान:

Knowledge about supervising

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब
कामको विवरण
  1. कम्पनीका उत्पादनहरूको प्रचार–प्रसार तथा बिक्री प्रवर्द्धन गर्ने

  2. भाटभटेनी, सुपरमार्केट तथा अन्य व्यापारिक केन्द्रहरूमा स्टल व्यवस्थापन गर्ने

  3. स्टलमा रहेका प्रमोटर तथा बिक्री प्रतिनिधिहरूको सुपरिवेक्षण गर्ने

  4. ग्राहकलाई उत्पादन सम्बन्धी जानकारी तथा डेमो प्रदान गर्ने

  5. नयाँ ग्राहक तथा व्यापारिक अवसरहरू खोज्ने

  6. दैनिक बिक्री तथा मार्केटिङ गतिविधिहरूको रिपोर्ट तयार गर्ने

  7. बजारको अवस्था तथा प्रतिस्पर्धी उत्पादनहरूको अध्ययन गर्ने

  8. प्रचारात्मक कार्यक्रम, प्रदर्शनी तथा अभियानहरू सञ्चालन गर्ने

  9. उत्पादनको उपलब्धता, डिस्प्ले तथा ब्रान्ड भिजिबिलिटी सुनिश्चित गर्ने

  10. बिक्री लक्ष्य हासिल गर्न सम्बन्धित टिमसँग समन्वय गरी काम गर्ने

वैध ड्राइभिङ लाइसेन्स भएको हुनुपर्ने

२–ह्विलर सवारी साधन भएकोलाई प्राथमिकता दिइनेछ।

Duty Hour: 9:30AM to 5:30PM.


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन