Marketing Executive
Kohinoor Arts

अन्तिम मिति:   2026 Jun 30

खाली पद : 1 people
स्थान : Manamaiju Area, Tarakeshwor, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : महिला
शिक्षा :
Bachelor's Degree (प्राथमिकता)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
2 Years (प्राथमिकता)
दुई पांग्रेको आवश्यकता : Yes
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

मार्केटिङ गर्न सकने क्षमता भएको मार्केटिङ रणनीति मौखिक रुपमा ग्राहाकसँग बोल्न सक्ने क्षमता भएको ग्राहक सेवा व्यवस्थापन कौशल मार्केटिङ क्षमता

व्यक्तिगत गुणहरू:

कडा परिश्रम सिक्न इच्छुक इमानदार वफादार र लचीलोपन

आवश्यक ज्ञान:

Knowledge about marketing

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना मात्र
कामको विवरण
  1. रिटेल स्टोर, गिफ्ट शप तथा इभेन्ट स्टलहरूमा नियमित रूपमा भेटघाट (Visit) गर्ने

  2. Kohinoor Arts का उत्पादनहरूको प्रचार–प्रसार गर्ने

  3. बिक्री बढाउन सक्रिय रूपमा मार्केटिङ तथा प्रोमोशन गतिविधि गर्ने

  4. ग्राहकसँग राम्रो सम्बन्ध (Customer Relation) कायम राख्ने र आवश्यक सहयोग गर्ने

  5. सोसल मिडिया अकाउन्टहरू (Facebook, Instagram आदि) सञ्चालन र अपडेट गर्ने

  6. अनलाइन प्रमोशन तथा डिजिटल मार्केटिङमा सहयोग गर्ने

बिक्री टोलीसँग समन्वय गरेर लक्ष्य प्राप्तिमा सहयोग गर्ने

आवश्यक योग्यता तथा सर्तहरू:

  1. +2 पास वा Bachelor अध्ययनरत / पूरा गरेको

  2. राम्रो कम्युनिकेसन स्किल भएको

  3. सोसल मिडिया बारे आधारभूत ज्ञान भएको

  4. नयाँ (Freshers) ले पनि आवेदन दिन सक्ने

  5. आफ्नै 2 wheeler अनिवार्य हुनुपर्छ

    आवेदन गर्ने अन्तिम मिति: प्रकाशन मितिबाट १५ दिन भित्र

    अन्तर्वार्ता स्थल: Kohinoor Arts, मनमैजु, काठमाडौं

    सम्पर्क विवरण: सचिन भट्ट

    मोबाइल: 9861394094

    इमेल: [email protected]



यस समयमा कुनै समान कामहरू उपलब्ध छैन