| खाली पद | : | 1 people | 
| स्थान | : | Lokanthali, Madhyapur Thimi, Bagmati Province | 
| तलब | : | Negotiable | 
| लिङ्ग | : | पुरुष | 
| शिक्षा | : | 
                      +2 / Intermediate Pass (आवश्यक)
                     | 
| कामको श्रेणी | : | मध्य श्रेणी | 
| कामको प्रकार | : | पुरै समय | 
| सिफ्ट | : | नियमित | 
| 
                      कामको अनुभव
                     | : | 
                      2 Years  (आवश्यक)
                     | 
| दुई पांग्रेको आवश्यकता | : | Yes | 
| कागजातहरू | : | Citizenship , CV | 
प्राविधिक सीपहरु:
बजारीकरणको कार्यान्वयनमा योगदान पुराउने मार्केटिङ गतिविधिहरु संगठित र सहभागी बलियो सम्बन्ध निर्माण र कायम रख्नेव्यक्तिगत गुणहरू:
सुचनाको राम्रोसंग संचार गर्न सक्ने वफादार र लचीलोपन विनम्र मानिसहरूलाई राम्रोसंग व्यवस्थापन गर्न सक्नेआवश्यक ज्ञान:
मार्केटिङ अफिसरको रूपमा प्रमाणित अनुभव Good Communication Loyal and flexibility बिक्री र आरक्षणको विकास र कार्यान्वयन गर्नेसुविधाहरू:
अनुमतिप्राप्त ड्राइभिङ लाइसेन्स तलब आपसि समझदारिमामार्केटिङ र बिक्री रणनीतिहरू तयार पार्ने
प्रतिस्पर्धीहरूको उत्पादन र सेवाहरूमा व्यापक अनुसन्धान सञ्चालन गर्ने
मार्केटिङ अभियानहरू सिर्जना र निरीक्षण गर्ने
ग्राहकका प्रश्नहरूको व्यावसायिक रूपमा जवाफ दिन सक्ने
कम्पनी द्वारा आयोजित प्रदर्शनी सम्मेलन मा भाग लिने
कम्पनी द्वारा प्रस्तावित उत्पादन र सेवाहरूको चेतना सिर्जना गर्ने
कम्पनीले बिक्री लक्ष्यहरू पूरा गरेको सुनिश्चित गर्ने
ग्राहकको गुनासो सुनेर तेस्लाई राम्ररी सम्हाल्न सक्ने
अभियानहरूको कार्यसम्पादनमा मासिक रिपोर्टहरू लेख्ने
ग्राहकहरुबाट प्रतिक्रिया लिने