This Job Has expired
Marketing
Astra Nova Group Pvt Ltd

अन्तिम मिति:   2026 Jun 17

खाली पद : 1 people
स्थान : Budanilkantha Area, Budhanilakantha, Bagmati Province
तलब :
NRs. 24,000.00 Monthly
उमेर :
Below 26
लिङ्ग : महिला
शिक्षा :
+2 / Intermediate Pass (प्राथमिकता)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (प्राथमिकता)
दुई पांग्रेको आवश्यकता : Yes
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

बजार ज्ञान मार्केटिङ क्षमता मार्केटिङ गर्न सकने क्षमता भएको सामाजिक मिडिया मार्केटिंग

व्यक्तिगत गुणहरू:

कडा परिश्रम सिक्न इच्छुक इमानदार वफादार र लचीलोपन

आवश्यक ज्ञान:

Knowledge about marketing

सुविधाहरू:

रिचार्ज कार्ड इन्धन र मर्मत भत्ता अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना मात्र
कामको विवरण
  1. • विभिन्न मार्ट, पसल तथा बजारमा गई कम्पनीका अचार उत्पादनहरूको जानकारी गराउने।

  2. • ग्राहक तथा विक्रेतालाई उत्पादनका विशेषता, मूल्य र फाइदाबारे जानकारी दिने।

  3. • नयाँ ग्राहक तथा बिक्री केन्द्रहरू खोजी गरी व्यापार विस्तारमा सहयोग गर्ने।

  4. • ग्राहकबाट अर्डर लिने तथा सम्बन्धित विभागमा जानकारी गराउने।

  5. • उत्पादनको बिक्री प्रवर्द्धन तथा ब्रान्ड प्रचार–प्रसार गर्ने।

  6. • ग्राहकसँग राम्रो सम्बन्ध कायम राखी नियमित फलोअप गर्ने।

  7. • बजारको अवस्था, प्रतिस्पर्धी उत्पादन तथा ग्राहकको प्रतिक्रिया संकलन गर्ने।

  8. • कम्पनीको सामाजिक सञ्जाल (Facebook, Instagram, TikTok आदि) मा आएका सन्देश तथा जिज्ञासाहरूको समयमै जवाफ दिने।

  9. • सामाजिक सञ्जालमार्फत प्राप्त अर्डर तथा ग्राहक विवरण व्यवस्थापन गर्ने।

  10. • दैनिक बिक्री, भ्रमण तथा अर्डर सम्बन्धी प्रतिवेदन तयार गरी बुझाउने।

नोट:

  • ड्युटी समय: बिहान ९:३० बजेदेखि बेलुका ५:३० बजेसम्म

  • थप जानकारीका लागि: ९८५१४१२०२८


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन