This Job Has expired
Marketing
रोयल डेन्टल सप्लायर्स

अन्तिम मिति:   2025 Mar 13

खाली पद : 1 people
स्थान :
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
S.L.C/ S.E.E Pass (आवश्यक)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
आवश्यक छैन
कामको विवरण

रोयल डेन्टल सप्लायर्स, मिल्स एरिया, जनकपुरधाम- १० धनुषा क

र्मचारी आवश्यकता सम्बन्धी सूचना

यस सप्लायर्सको मार्केटिङ्गका लागि कर्मचारी आवश्यकता भएको हुँदा अनुभव प्राप्त व्यक्तीहरुले चाडो आफ्नो बायो डाटा फोटो समेत निम्न योग्यता अनुसार सम्पर्क राख्नु हुन जानकारी गराइन्छ ।

मार्केटिङ्ग

(१) शैक्षिक योग्यता SLC वा +२ उत्तिर्ण भएको । 

(२) अंग्रेजी पढ्न लेख्न सक्ने ।

(३) मार्केटिङ्ग सम्बन्धी अनुभवको विशेष ग्राहयता । 

(४) पुरुष तथा महिला समेत


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन