This Job Has expired
Marketing
टक्सार बचत तथा ऋण सहकारी संस्था लि.

अन्तिम मिति:   2024 Dec 19

खाली पद : 1 people
स्थान :
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
आवश्यक छैन
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
आवश्यक छैन
कामको विवरण

टक्सार बचत तथा ऋण सहकारी संस्था लि.

यस टक्सार बचत तथा ऋण सहकारी संस्था लिमिटेडका लागि निम्नानुसारको कर्मचारी आवश्यक परेको हुनाले इच्छुक नेपाली नागरिकले मिति २०८१।०९।०४ गते भित्र तपसिलमा लेखिएको आवश्यक कागजात एवम् विवरणसहित कार्यालय समयभित्र दरखास्तको लागि आव्हान गरिन्छ । 

पद : बजार प्रतिनिधि संख्या: १ (एक)

योग्यता: एसइई / +२ उत्तीर्ण भएकोहुनुपर्ने दुई पांग्रे सवारी साधनको लाइसेन्स भएको सेवा सुविधा संस्थाको नियमअनुसार

आवश्यक कागजातहरु:

• बायोडाटा:

• शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि

 • नेपाली नागरिकताको प्रतिलिपि

• १ प्रति पासपोर्ट साइजको फोटो 

• हस्तलिखित निवेदन



यस समयमा कुनै समान कामहरू उपलब्ध छैन