फोन नं. ०२३-४१७०२०, ०२३-४१००२१, ९८०१४३१७०१
Email: hamroshikhar@gmail.com
सम्पर्क: हाम्रो शिखर कृषि सहकारी संस्था लि.
बिर्तामोड-८, झापा
खाली पद | : | 3 people |
स्थान | : | |
तलब | : | NRs. 12,000.00 Monthly |
लिङ्ग | : | प्राथमिकता छैन |
शिक्षा | : |
S.L.C/ S.E.E Pass (आवश्यक)
|
कामको श्रेणी | : | प्रवेश श्रेणी |
कामको प्रकार | : | पुरै समय |
सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
आवश्यक छैन
|
हाम्रो शिखर कृषि सहकारी संस्था लि.
यस संस्थालाई निम्न अनुसारका कर्मचारी आवश्यक परेको हुँदा इच्छुक महानुभावले तु सम्पर्क गर्नुहोला ।
पद: बजार प्रतिनिधि
सन्ख्या: केही
योग्यता: एसएलसी पास
तलब: १२,०००/-
अन्य सेवासुविधा संस्थाको नियम अनुसार
कार्यक्षेत्र : बिर्तामोड (दुई पाङ्ग्रे सवारीसाधन भएको)
फारम शुल्क: २००/-
संलग्न हुनुपर्ने कागजातहरुः
हस्त लिखित निवेदन
शैक्षिक योग्यताको प्रतिलिपि
अनुभव प्रमाणपत्रको प्रतिलिपि
नेपाली नागरिकताको प्रतिलिपि
२ प्रति पासपोर्ट फोटो
आवेदन दिने अन्तिम मितिः २०८१ मंसीर १५ गतेसम्म
अन्तरवार्ताः २०८१ मंसीर १७ गते विहान ११:०० बजेबाट
नोट: अनुभवी, विवाहित, दुई पाङ्ग्रे सवारी चालक अनुमति पत्रसहित साधन भएकालाई विशेष प्राथमिकता दिइनेछ ।