This Job Has expired
Marketing
बागलुङ कालिका बचत तथा ऋण सहकारी संस्था लिमिटेड

अन्तिम मिति:   2024 Nov 20

खाली पद : 1 people
स्थान :
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
S.L.C/ S.E.E Pass (आवश्यक)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
आवश्यक छैन
कामको विवरण

बागलुङ कालिका बचत तथा ऋण सहकारी संस्था लिमिटेड

यस बागलुङ कालिका बचत तथा ऋण सहकारी संस्था लिका लागि एक जना कुशल महिला बजार प्रतिनिधि आबस्यकता परेकाले इन्छुक नेपाली नागरिकबाट आफ्नो योग्यताको प्रमाणपत्र, नागरिकताको प्रमाणपत्र र व्यक्तिगत बिवरण सहित प्रथमपटक यो सूचना प्रकाशित भएको मितिले ७ दिन भित्रमा दरखास्त आव्हान गरिन्छ। दरखास्त फारम कार्यालयबाट प्राप्त गर्न सकिन्छ ।

पद : बजार प्रतिनिधि

पद संख्या १ (एक) जना

शैक्षिक योग्यता : एसएलसी वा सो सरह उत्तिर्ण बान्छनीय 

योग्यता : सहकारी क्षेत्रमा काम गरेको

दरखास्त शुल्क : ३००

तलब सुविधा: आपसी समझदारीमा हुनेछ


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन