This Job Has expired
Marketing
श्री सरल नमुना बचत तथा ऋण सहकारी संस्था लि.

अन्तिम मिति:   2024 Nov 13

खाली पद : 1 people
स्थान :
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
S.L.C/ S.E.E Pass (आवश्यक)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
आवश्यक छैन
कामको विवरण

श्री सरल नमुना बचत तथा ऋण सहकारी संस्था लि.

यस श्री सरल नमुना बचत तथा ऋण सहकारी संस्था लि.का लागि तपशिलमा उल्लेखित कर्मचारीहरु आवश्यकता परेकोहुँदा रित पुगेका नेपाली नागरिकहरुबाट मिति २०८१ कात्तिक २८ गते बुधबार कार्यालय समय भित्र आईपुग्ने गरी दरखास्त आह्वान गरिन्छ । ईच्छुक उमेदवारहरुले चारित्रिक प्रमाणपत्रको छायाँकपि, अनुभव तथा तालिमको प्रमाण पत्र, नागरिकता प्रमाणपत्रको छयाँकपि, Biodata, २ प्रति पास्पोट साईजको फोटो र हस्तलिखित निवेदन सहित निम्न उल्लेखीत ठेगानामा दरखास्त दिनुहुन सुचना प्रकाशन गरिएको छ ।

पद: बजार प्रतिनिधि

संख्या: १/१ जना

योग्यता:

  1. SEE उत्तीर्ण वा सो सरह
  2. सहकारी सम्बन्धी ज्ञान भएको
  3. सवारी चालक अनुमति पत्र भएको
  4. आफ्नै सवारी साधन भएकोलाई विषेश प्रथामिकता दिइनेछ ।

पारिश्रमिक: संस्थाको कर्मचारी  प्रसाशन अनुसार



यस समयमा कुनै समान कामहरू उपलब्ध छैन