सम्पर्क
बंगलादी बचत तथा ऋण सहकारी लि.
पोखरा-६
Contact: 061-454788,
E-mail: bangladisahakari01@gmail.com
खाली पद | : | 1 people |
स्थान | : | |
तलब | : | Negotiable |
लिङ्ग | : | प्राथमिकता छैन |
शिक्षा | : |
S.L.C/ S.E.E Pass (आवश्यक)
|
कामको श्रेणी | : | प्रवेश श्रेणी |
कामको प्रकार | : | पुरै समय |
सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
आवश्यक छैन
|
श्री बंगलादी बचत तथा ऋण सहकारी संस्था लिमिटेड
यस श्री बंगलादी बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखरा-६ का लागि तपशिल बमोजिमका कर्मचारी आवश्यकता परेको हुँदा योग्यता पुगेका नेपाली नागरिकहरुले आफ्नो व्यक्तिगत सहित संस्थाको कार्यालय शीघ्र सम्र्पक गर्नुहोला ।
पदः बजार प्रतिनिधि
योग्यता: एस. एल. सी. उत्तीर्ण वा सो सरह
सेवा-सुविधा: संस्थाको नियमानुसार
सम्पर्क गर्ने अन्तिम मितिः २०८१/०७/०२ गते शुक्रबार २:०० बजेभित्र
आवश्यक कागजातहरु: नागरिकताको प्रमाणपत्र प्रतिलिपि, हस्तलिखित निवेदन, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि, फोटो, सवारीचालक अनुमति पत्रको प्रतिलिपि ।
नोट:
(१) सहकारीमा काम गरेको अनुभवी, कम्प्युटर सम्बन्धी ज्ञान भएको ।
२) संस्थाको शेयर सदस्य र सदस्यका परिवारलाई विशेष प्राथमिकता दिइनेछ ।