Marketing
Sadbhab Multipurpose Co-operative ltd.

अन्तिम मिति:   2026 Jun 24

खाली पद : 2 people
स्थान : Shankhamul Area, Kathmandu, Bagmati Province
तलब :
NRs. 20,000.00 Monthly
लिङ्ग : महिला
शिक्षा :
+2 / Intermediate Pass (प्राथमिकता)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
आवश्यक छैन
दुई पांग्रेको आवश्यकता : Yes
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

उत्कृष्ट संचार कौशल मौखिक रुपमा ग्राहाकसँग बोल्न सक्ने क्षमता भएको ग्राहक सेवा व्यवस्थापन कौशल

व्यक्तिगत गुणहरू:

कडा परिश्रम सिक्न इच्छुक इमानदार वफादार र लचीलोपन

आवश्यक ज्ञान:

Knowledge about marketing

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब
कामको विवरण
  1. • बजार क्षेत्रमा गई सहकारीको सेवा तथा योजनाबारे जानकारी गराउने

  2. • नयाँ ग्राहक तथा सदस्य खोज्ने र सदस्य विस्तार गर्ने

  3. • ग्राहकसँग राम्रो सम्बन्ध कायम राख्ने

  4. • दैनिक मार्केटिङ रिपोर्ट तयार गर्ने

  5. • संस्थाको प्रचार–प्रसार सम्बन्धी काम गर्ने

  6. • टिमसँग समन्वय गरेर लक्ष्य अनुसार काम गर्ने

  7. • आवश्यक पर्दा फिल्ड भ्रमण गर्न सक्ने

  8. • ग्राहकको समस्या तथा गुनासो सम्बन्धित शाखामा जानकारी गराउने

नोट: ड्युटी समय बिहान ९ बजे देखि बेलुका ५ बजेसम्म ।

२-व्हिलर चलाउन सक्ने र वैध ड्राइभिङ लाइसेन्स अनिवार्य


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन