| खाली पद | : | 1 people |
| स्थान | : | Jadibuti Area, Kathmandu, Bagmati Province |
| तलब | : | NRs. 20,000.00 - 25,000.00 Monthly |
| लिङ्ग | : | पुरुष |
| शिक्षा | : |
S.L.C/ S.E.E Pass (प्राथमिकता)
|
| कामको श्रेणी | : | मध्य श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
2 Years (प्राथमिकता)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
ग्राहक सेवा व्यवस्थापन कौशल मार्केटिङ क्षमता ग्राहक सेवा उत्कृष्ट संचार कौशल मार्केटिङ रणनीति मौखिक रुपमा ग्राहाकसँग बोल्न सक्ने क्षमता भएकोव्यक्तिगत गुणहरू:
इमानदार सिक्न इच्छुक वफादार र लचीलोपन राम्रो तथा सकारात्मक सोचाई भएको कडा परिश्रम विवरणका सुक्ष्म कुरामा ध्यान दिनेआवश्यक ज्ञान:
Knowledge about marketingसुविधाहरू:
प्रोत्साहन भत्ता अनुभवको आधारमा प्रतिस्पर्धी तलब SIM र रिचार्ज खाना मात्र• खाद्यान्न उत्पादनहरूको बजार विस्तार तथा बिक्री वृद्धि गर्ने।
• नयाँ ग्राहक तथा पसलहरूसँग सम्पर्क स्थापना गर्ने।
• उत्पादनहरूको प्रचार–प्रसार गर्ने तथा ब्रान्ड जागरूकता बढाउने।
• अर्डर संकलन गर्ने र समयमै डेलिभरी सुनिश्चित गर्ने।
• ग्राहकसँग राम्रो सम्बन्ध कायम राख्ने।
• बजारको अवस्था अनुसार रिपोर्ट तयार गर्ने।
• कम्पनीको नीति अनुसार बिक्री लक्ष्य पूरा गर्ने।
• बजार भ्रमण (field visit) गरी ग्राहकको आवश्यकता बुझ्ने।
नोट: ड्युटी समय १० घण्टा रहनेछ।
२ चक्के सवारी साधनको वैध लाइसेन्स अनिवार्य हुनुपर्नेछ।
साथै काठमाडौं, भक्तपुर, काभ्रे, सिन्धुपाल्चोक लगायतका क्षेत्रहरूमा मार्केटिङ कार्यका लागि जानुपर्नेछ।