This Job Has expired
Manager
The Bombay club

अन्तिम मिति:   2025 Jun 03

खाली पद : 1 people
स्थान : Gairidhara, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
+2 / Intermediate Pass (आवश्यक)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (आवश्यक)
कागजातहरू : CV

प्राविधिक सीपहरु:

ग्राहक सेवा व्यवस्थापन कौशल दबाबमा काम गर्ने क्षमता उत्कृष्ट संचार कौशल धेरै कार्यहरू ह्यान्डल गर्ने क्षमता कामको शुद्धतामा उच्च स्तर भएको समय व्यस्थापन गर्न सक्ने

व्यक्तिगत गुणहरू:

कडा परिश्रम राम्रो तथा सकारात्मक सोचाई भएको विवरणका सुक्ष्म कुरामा ध्यान दिने सकारात्मक बिचार भएको जवाफदेहि समयनिष्ठ (सबै कामहरु समयमा गर्न सक्ने)

कार्य मानकहरू:

समय तालिका मिलाउने

आवश्यक ज्ञान:

ग्राहक सेवा ज्ञान

सुविधाहरू:

तलब आपसि समझदारिमा तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ कम्पनीको नियम अनुसार बिहानको खाजा प्रदान गरिनेछ खाजा प्रदान गरिनेछ खाना र बस्ने व्यवस्था गरिनेछ
कामको विवरण

संगठनको समग्र संचालन हेर्ने – दैनिक कामहरूलाई प्रभावकारी तरिकाले सञ्चालन गर्ने र निगरानी गर्न

कर्मचारी व्यवस्थापन – कर्मचारीहरूको तालिका बनाउने, सुपरिवेक्षण गर्ने, मूल्याङ्कन गर्ने र आवश्यक तालिम दिन

सेवा गुणस्तर सुनिश्चित गर्ने – ग्राहकहरूलाई उत्कृष्ट सेवा मिलोस् भनेर गुणस्तर मापदण्ड पालना गराउन

स्टक तथा सामग्री व्यवस्थापन – आवश्यक सामग्रीहरू उपलब्ध गराउने र गोदामको हिसाब राख्न

रिपोर्टिङ र योजना बनाउने – दैनिक/साप्ताहिक/मासिक प्रतिवेदन तयार गर्ने र भविष्यका लागि योजना बनाउन

ग्राहक सन्तुष्टि हेर्ने – ग्राहकको गुनासो समाधान गर्ने र उनीहरूको सन्तुष्टि सुनिश्चित गर्न

राजस्व र लागत व्यवस्थापन – आम्दानी र खर्चको लेखाजोखा राख्ने र नाफा बढाउने रणनीति बनाउन

नियम तथा नीति कार्यान्वयन गर्ने – कम्पनीका नियम, नीति तथा प्रक्रिया पालना गराउन

टोलीलाई नेतृत्व दिने – सबै विभाग र कर्मचारीबीच समन्वय गराई प्रभावकारी नेतृत्व प्रदान गर्न

नवीन विचार र सुधार लागू गर्ने – सेवा, उत्पादन वा प्रणालीमा सुधार ल्याउने नयाँ उपायहरू अपनाउन


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन