This Job Has expired
Office Maid
Office

अन्तिम मिति:   2022 Dec 09

खाली पद : 1 people
स्थान : Old Baneswor, Maitidevi, Kathmandu, Bagmati Province
तलब :
NRs. 7,000.00 - 10,000.00 Monthly
लिङ्ग : महिला
शिक्षा :
Can Read and Write (प्राथमिकता)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : दिन
कामको अनुभव
:
आवश्यक छैन
कागजातहरू : Citizenship

प्राविधिक सीपहरु:

cooking Cleaning

सुविधाहरू:

Will be Discussed in the Interview Lunch
कामको विवरण
    1. Office maid required. 

    2. cleaning and cooking lunch for staff (4-5)

    3. सबै कोठाहरू सफा राख्ने ,भुइँ पुस्ने भुइँबाट ठूला फोहोरहरु उठाउने, र झ्यालहरू सफा गर्ने

    4. आवश्यकता अनुसार अतिरिक्त कर्तव्यहरू पूरा गर्ने

    5. अथितिको गुनसो सुनिदिने र आवश्यक पर्दा अरूलाई सूचित गराउने

    6. उपभोग्य वस्तुहरू के कति छ जाच गर्ने रआवश्यक परेमा खबर गर्ने

    7. थोरै निग्रानीमा पनि उच्च स्तरको काम गर्न सक्ने

    8. शौचालय सफा गर्ने, ऐना सफा गर्ने, कर्मचारीका ढोका, टाइल,भुइँहरू सफा गर्ने

    9. अतिथिहरूलाई सेवा सुनिश्चित गर्ने र आवशेकपर्दा संगठनको काममा पनि सहयोग गर्ने


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन