खाली पद | : | 1 people |
स्थान | : | Old Baneswor, Maitidevi, Kathmandu, Bagmati Province |
तलब | : | NRs. 7,000.00 - 10,000.00 Monthly |
लिङ्ग | : | महिला |
शिक्षा | : |
Can Read and Write (प्राथमिकता)
|
कामको श्रेणी | : | प्रवेश श्रेणी |
कामको प्रकार | : | पुरै समय |
सिफ्ट | : | दिन |
कामको अनुभव
| : |
आवश्यक छैन
|
कागजातहरू | : | Citizenship |
प्राविधिक सीपहरु:
पकाउने क्षमता सफाईसुविधाहरू:
अन्तर्वार्तामा छलफल गरिनेछ LunchOffice maid required.
cleaning and cooking lunch for staff (4-5)
सबै कोठाहरू सफा राख्ने ,भुइँ पुस्ने भुइँबाट ठूला फोहोरहरु उठाउने, र झ्यालहरू सफा गर्ने
आवश्यकता अनुसार अतिरिक्त कर्तव्यहरू पूरा गर्ने
अथितिको गुनसो सुनिदिने र आवश्यक पर्दा अरूलाई सूचित गराउने
उपभोग्य वस्तुहरू के कति छ जाच गर्ने रआवश्यक परेमा खबर गर्ने
थोरै निग्रानीमा पनि उच्च स्तरको काम गर्न सक्ने
शौचालय सफा गर्ने, ऐना सफा गर्ने, कर्मचारीका ढोका, टाइल,भुइँहरू सफा गर्ने
अतिथिहरूलाई सेवा सुनिश्चित गर्ने र आवशेकपर्दा संगठनको काममा पनि सहयोग गर्ने