गन्तव्य अन्नपूर्ण बचत तथा ऋण सहकारी संस्था लि.
पोखरा महानगरपालिका-१८ सराङकोट, फोन नं. : ०६१-५५३५९१
वचत संकलन कार्यालय पोखरा २, बागलुङ बसपार्क Email: gasccltd 2075@gmail.com
खाली पद | : | 1 people |
स्थान | : | |
तलब | : | Negotiable |
लिङ्ग | : | प्राथमिकता छैन |
शिक्षा | : |
+2 / Intermediate Pass (आवश्यक)
|
कामको श्रेणी | : | प्रवेश श्रेणी |
कामको प्रकार | : | पुरै समय |
सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
आवश्यक छैन
|
कर्मचारी आवश्यकता
कास्की जिल्ला पोखरा म.न.प. वडा नं. २, विन्ध्यवासिनी बसपार्कस्थित गन्तव्य अन्नपूर्ण बचत तथा ऋण सहकारी संस्था लि. का लागि तपसिलमा उल्लेखित कर्मचारी आवश्यकता परेको हुँदा रीत पुगेका नेपाली नागरीकहरुलाई मिति २०८१ फागुन २६ गते कार्यालय समयभित्र आइपुग्ने गरी दरखास्त आह्वान गरिन्छ । इच्छुक उम्मेदवारहरुले चारित्रिक प्रमाणपत्रको छायाँकपी, अनुभव तथा कम्प्युटर तालिमको प्रमाणपत्र, नागरिकता प्रमाणपत्रको छायाँकपि र हस्तलिखित निवेदन १ प्रति पासपोर्ट साइज फोटो, बायोडाटा सहित दरखास्त दिनुहुन यो सूचना प्रकाशन गरिएको छ ।
पद: ऋण सहायक
संख्या: १
पारिश्रमिक: कर्मचारी प्रशासन नियमावली अनुसार
योग्यता: