This Job Has expired
Loader / Vehicle Helper
Doko Recyclers

अन्तिम मिति:   2026 Apr 11

खाली पद : 15 people
स्थान : Sallaghari Area, Bhaktapur, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

शारीरिक सहनशक्ति भार व्यवस्थापन

व्यक्तिगत गुणहरू:

इमानदार वफादार र लचीलोपन कडा परिश्रम सिक्न इच्छुक सहानुभूति राम्रो तथा सकारात्मक सोचाई भएको

आवश्यक ज्ञान:

सावधानी र सुरक्षा बारे ज्ञान सुरक्षा मापदण्डहरू पालना गर्नुहोस्

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब
कामको विवरण
  1. गाडी चालकलाई फोहोर सङ्कलन गाडी सञ्चालनमा सहयोग गर्ने र तोकिएको मार्ग अनुसार काम गर्ने।

  2. फोहोर सामग्री सुरक्षित तरिकाले गाडीमा लोड र अनलोड गर्ने।

  3. निर्देशन अनुसार पुनःप्रयोग गर्न मिल्ने र नमिल्ने सामग्री छुट्याउने र वर्गीकरण गर्ने।

  4. छुट्याइएका सामग्रीलाई बोरा वा अन्य प्याकिङमा राखेर ढुवानी वा भण्डारणका लागि तयार गर्ने।

  5. आवश्यक परेमा सामग्रीको तौल नाप्न सहयोग गर्ने र कुनै पनि गाडी/सामग्रीको समस्या देखिए तुरुन्त रिपोर्ट गर्ने।

  6. कार्यस्थल र गाडी सफा राख्ने तथा स्वास्थ्य, सुरक्षा र सरसफाइका नियमहरू पालन गर्ने।

  7. गाडीको प्री-ट्रिप र पोस्ट-ट्रिप निरीक्षणमा सहयोग गर्ने।

  8. लोड/अनलोडमा प्रत्यक्ष संलग्न नभएको बेला सुपरभाइजरले दिएका अन्य कार्यहरू गर्ने।

सूचना: सल्लाघारीकार्यबिनायक नजिक बस्ने उम्मेदवारलाई प्राथमिकता दिइनेछ।

-----------------------------------------------------------------------------------------------------------------------

  1. Assist the driver in operating waste collection vehicles and follow designated routes.

  2. Safely load and unload waste materials from collection vehicles.

  3. Sort and organize recyclable and non-recyclable materials as instructed.

  4. Prepare sorted materials for transport or storage by packing into bags or other containers.

  5. Help with weighing materials if required and report any vehicle or equipment issues immediately.

  6. Keep the vehicle and workplace clean, following health, safety, and hygiene protocols.

  7. Support pre-trip and post-trip inspections of the vehicle.

  8. Perform other operational tasks assigned by the supervisor when not directly involved in loading/unloading.

Note: Candidates residing near Sallaghari and Karyabinayak are preferred.


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन